प्रकाशन सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)

सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)

सङ्घीय शासनतर्फ रुपान्तरण प्रक्रियामा प्रकट हुने अवसर, चुनौती तथा अवरोधबा रे छलफल गर्न सरकार, विकास साझेदार तथा नागरिक समाजका प्रतिनिधीहरू सहभागी हुने सार्वजनिक नीति सम्वाद शृंखला एक अनौपचारिक सम्वाद थलो हो । यस सम्वादले संघीयता कार्यान्वयन प्रक्रियामा तथा कार्य सम्पादन प्रक्रियामा बाधा अड्चन गर्ने मुख्य मुद्दाबा रे सरोकारवालाहरूबीच परिस्कृत बुझाई तथा साझा धारणा निर्माण गर्न सहयोग गर्दै आएको छ । विभिन्न विषयक्षेत्र बाहेक फाउन्डेशनले कार्यक्रम अन्तर्गत निम्न मुद्दाबा रे सार्वजनिक नीति सम्वादलाई सफलतापूर्वक सहजीकरण गरेको छ: